wel come to www.refreshday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाःsumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

विवशता
बाच्ने रहर पुगेपनि
विवशता साथ वाचिरहेछु
तिमी लार्इ चाहदा चाहदै पनि
लाचार वनि वसिरहेछु

ह ृदयमा असाध्यै चोट लागेपनि
आसु पुछि तिम्रो निम्ती हासिरहेछु
मुटुभित्र घाउ चिरिए पनि
वनावटि हासो तिम्रो निम्ती हासिरहेछु

सजार्इ दिनु मेरो प्रतिविम्व
म मरेर गएपनि
दुइ थोपा आसु खसाइ दिनु
विदाइको हात हल्लाउदा पनि
संदिप निरौला
प्रकासपुर

No comments:

Post a Comment