विवाह अगाडि खोजिने a to z कुराहरु
A=Age उमेर उपयुतm छ कि छैन ?
B=Beauty सुन्दरता कस्तो छ ?
C=Character चरित्र कस्तो छ ?
D=Delicate सुकुमार सुकुमारि हो कि हैन
E=Education शिक्ष्ाा कुन तहको छ ?
F=Family background पारिवारिक प ृष्ठभुमि कस्तो खालको छ ?
G=Gentility वंशज कस्तो प्रकारको छ ?
H=Health कतै रँेग्ाी पो छ कि ?
I=Intelligence कतिको चलाख छ ?
J=Job कस्तो खालको पेशा छ?
K=Knowledge ब्यवहारिक ज्ञान छ कि छैन ?
L=Lcnient उग्र प्रविधिको छ कि ?
M=Maturaity कतिको परिपक्क छ ?
N=Name-nature नाम र प्रक ृति कस्तो खालको छ ?
O=Origina सभ्य छ कि छैन?
P=Personality ब्यतिmत्व कस्तो खालको छ?
Q=Qualification के योग्य छ?
R=Reputation कतिको इज्जतदार होला ?
S=Smart अल्छी पो छ कि ?
T=Tolerance सहिष्ण्ाुताको भावना छ कि छैन?
U=Union संगत कस्तो छ ?
V=Vision जीवनको परिकल्पना के बनाएको छ ?
W=Weakness उसमा कमजोरिहरु केके होलान ?
X=
Y=Youthness युवापन छ कि छैन ?
Z=Zeal कतिको उत्साही छ ?
No comments:
Post a Comment