wel come to www.refreshday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाःsumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

पैसा नतिरि .com.np, .net.np आदि डोमेन कसरि प्राप्त गर्ने

तपाइहरु मध्य धेरैले .co.cc, blogspot.com, co.tv, webs.com आदिबाट Free side बनाउनुनै भएको होला यि सबै छोडेर अब तपाइले नि शुल्क .com.np, .net.np आदि डोमेन प्राप्त गर्न सक्नुहुनेछ । यो सेवा हामीलाइ Mercantile Communication ले दिइरहेको छ । यसका लागि www.register.mos.com.np मा जानुहोस र आफुलाइ चाहिएको डोमेन नाम हालेर go गर्नुहोस । यदि उत्तm डोमेन पहिल्यै रजिस्टर भइसकेको छैन भने तपाइलाइ एउटा Online form प्राप्त हुन्छ र त्यो फर्म भर्नुहोस । फर्म भर्दा तपाइले आफनो बारेमा सम्पुर्ण्ा जानकारि प्रदान गर्नुपर्ने छ । त्यो फर्मको पुछरमा तपाइसंग DNS र IP Address मागिएको हुन्छ । त्यहां तप्ाइले कहाबाट webhosting गर्ने त्यसैको Name server र IP Address हाल्नुपर्छ । हामीले आज प्रयोग गर्ने webhosting 000webhost.com भएको हुदा तपाइले Primary name server मा ns01.000webhost.com, IP (66.197.153.229) र secondary Name Server ns02.000webhost.com, IP (66.197.153.230) राख्नुहोस्‍ । फर्म भरिसकेपछि तपाइले :भचअबलतष्भि लाइ एउटा पत्र र आफनो नागरिक्ताको प्रतिलिपि उत्तm वेवसाइटमा दिइएको फयाक्स ठेगाना वा पोस्ट बक्स मा पढाउनुपर्ने हुन्छ । यसपछि अव 000webhost.com मा पनि खाता खोल्नुपर्ने हुन्छ । त्यहा खाता खोल्दा तपाइले दर्ता गर्नुभएको डोमेन नाम राख्नु पर्नेछ । 000webhost.com मा खाता खोलिसकेपछि तपाइले बनाइसक्नुभएको वेवसाइटलाइ publice_html िफोल्डरमा अपलोड गर्नुपर्ने हुन्छ । यसरी अब तपाइको वेवसाइट तयार भयो ।

No comments:

Post a Comment