wel come to www.refreshday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाःsumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

अश्लिल सामाग्रीहरु प्रशारण,प्रर्दशन र बिक्री वितरण गरिएको भेट्टीएमा कडा कारवाहि गर्ने




इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले अश्लील वेबसाइट ब्लक गर्न सुरु गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक रूपमा नकारात्मक असर पर्ने भनी पहिचान गरेर ६० वटा साइट बन्द गर्न बुधबार आइएसपीलाई पत्र पठाएपछि यो काम सुरु भएको हो ।

  साथै आपराधिक गतिविधि वढाउन सहयोग गरेकाले त्यस्ता सामाग्री प्रशारण प्रदर्शन बिकि्र वितरण र प्रवाहमा रोक लगाइएको जनाएको छ । प्रचलित कानुनले निषेध गरेका अश्लिल सामाग्रीहरु कसैले प्रशारणप्रर्दशन र बिक्री वितरण गरिएको भेट्टीएमा कडा कारवाहि गर्ने मन्त्रालयले जनाएको छ । कानुनको बर्खिलाप गरेको पाइएमा बिद्युतीय कारोबार ऐन २०६२ को दफा ४७ बमोजिम एक लाख रुपैंया जरिवाना र ५ बर्ष कैद हुनसक्ने गृहको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment