wel come to www.refreshday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाःsumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

तिहार शुभकामना

दिप जस्तो चम्किरहोस् तपाईंको जीवन कहिल्यै पिडाले खिन्न नहोस्
 त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् 
आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास सधैं छाहिरहो 
तपाईंको मुहरमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नु
 समानआ यही छ मेरो तपाईंलाई 2067 tihar को शुभकामना


                                                   लोकतान्त्रिक देउसी
ए भनभन साथी हो- चक्का जाम
ए जोडले भन- चक्का जाम
ए काले कुकुर मरे- चक्का जाम
ए हाकिमले आखा तरे-चक्का जाम
ए लोग्नेले कुटे- चक्का जाम
ए डाकाले लुटे- चक्का जाम
ए श्रीमती चाहिए- चक्का जाम
ए छोरो चाहिए- चक्का जाम
ए तरकारी डडे- चक्का जाम
ए जाड खाइ लडे- चक्का जाम
ए छोरो फेल भयो-चक्काजाम
ए जुवामा झेल भो- चक्काजाम
ए लोग्नेको झर्को- चक्जाम
ए अचार भो चर्को- चक्काजाम

हामी त्यसै डुवेनौं चक्काजामले डुबायो
लोकतन्त्रको नाममा चक्काजामले रुवायो 

No comments:

Post a Comment