wel come to www.refreshday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाःsumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

केटीहरूलार्इ प्रभाव पार्नका लागि

यदी तपार्इलार्इ कोही मनमनै मनपर्छ, तर उनीपनि तपार्इबाट प्रभावित नभएसम्म तपार्इ प्रेम प्रकट गर्नचाहानुहुन्न भने आजै देखी उनलार्इ प्रभावित गर्न थाल्नुहोला...

१. यदी तपार्इ आफ्नै अफिसको कसैलार्इ चाहानु हुन्छ भने तपार्इलार्इ उनलार्इ प्रभावपार्न झन सजिलो हुन्छ। तपार्इ उनलार्इ उनको काममा सघाउने गर्नुहोला। यसबाट उनी बिस्तारै तपार्इसंग नजिकिन थाल्दछ।

२. यदी तपार्इलार्इ मनपर्ने व्यक्तीलार्इ कुनै बिशेष चीजसंग लगाव छ भने तपार्इले त्यस बिषयमा कुराहरू गर्ने गर्नु होला। त्यसका राम्रा पक्षहरूबारेमा कुरा गर्न थाल्नुहोला।

३. यदी उनलार्इ कुने जनावर मन परेर पालेको छ भने तपार्य पनि त्यस जनावरसंग नजिकिन थाल्नुहोस्। त्यसबारे बिभिन्न रचनात्मक कुराहरू गर्ने गर्नुहोला।

३. समय समयमा उनलार्इ सानातिना उपहार तथा मेसेज पठाउने गर्नुहोस। यस्ता उपाहरूहरूको मुल्य भन्दा उनको रूचीलार्इ ध्यानमा राखेर दिनुहोला।

४. एक अर्का संग कुनै बिषयमा कुरा गर्नु भयो भने खुलेर कुरा गर्नुहोस, कुनै पनि कुरा लुकाउने प्रयास नगर्नुहोला।

५. आफुले कुनै कुरामा गल्ती गर्नु भयो भने त्यसलार्इ स्विकार गर्न नडराउनुहोस्।

६. मनमा लागेका कुराहरू बोल्नु अगाडि सोच, बिचार गरेर मात्र बोल्नुहोस, कुनै पनि कुरा बीलीसकेपछी त्यसबाट नराम्रो अवस्थाको सिर्जना हुने स्थिती नहोस्।

७. उनका साथीहरूसंग धेरै घुलमिल नगरि एक निश्चित दुरी कायम राख्नुहोस्।

८. उनका रुचिहरूबारेमा जानकारी प्राप्त गर्नुहोस्।
                                                         साभार : दैनिकी

No comments:

Post a Comment