wel come to www.refreshday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाःsumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

आफ्नो Pendrive मा Background Wallpaper हाल्नुहोस्





आज तपाईंहरु सामु एउटा Trick को बारे लेख्दैछु जुन Trick को मद्घतले तपाईंले आफ्नो Pendrive मा Background Wallpaper हाल्नसक्नु हुनेछ । तरिका simple छ,

१) सबैभन्दा पहिला Background राख्नु पर्ने इमेज छान्नुहोस् र सजिलोको लागि त्यसलाई कपि गरेर desktop मा पेस्ट गर्नुहोस् ।
२) तल लेखिएको code लाई copy गर्नुहोस् र notepad मा paste गरेर "desktop.ini" नाम दिएर सजिलोको लागि desktop को location दिएर save गर्नुहोस् ।

[ExtShellFolderViews]
{BE098140-A513-11D0-A3A4-00C04FD706EC} = {BE098140-A513-11D0-A3A4-00C04FD706EC}
[{BE098140-A513-11D0-A3A4-00C04FD706EC}]
Attributes=1
IconArea_Image=YourPictureName.jpg
IconArea_Text=0x00FFFFFF
३) जहाँ "YourPictureName.jpg" लेखिएको छ त्यसको ठाउमा Background राख्नु पर्ने इमेजको नाम लेख्नुहोस् । जस्तै : "suman.jpg"
४) अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर तपाईंको pendrive मा पेस्ट गर्नुहोस् ।
५) उक्त दुबै फाइललाई राईट क्लिक गरेर properties मा गएर Hidden गरिदिनुहोस् ।
६) Refresh गर्नुहोस्, तपाईंको Background Wallpaper सेट हुनेछ ।
७) तपाईंले यही Trick लाई आफ्नो कम्प्युटरको Drive C,D,E मा पनि प्रयोग गरेर Drive मा Background Wallpaper राख्नसक्नु हुन्छ ।

यदि तपाइसंग notepad छैन भने तलको link मा गयर download गर्न सक्नु हुनेछ .
download notepad

No comments:

Post a Comment